Published by Percept media Production
To upload your own news---> Click here
खेतीयोग्य जमिन बाँझिदा कृषि उत्पादनमा परनिर्भरता बढ्यो : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले खेतीयोग्य जमिन बाँझिदै जाँदा कृषि उत्पादनमा परनिर्भरता बढेको टिप्पणी गरेका छन् ।