सत्तारुढ पार्टीका कार्यकर्ताले आफुविरुद्ध उदण्डता मच्चाए : अध्यक्ष ओली
काठमाडौ ।नेकपाएमालेका अध्यक्ष केपीशर्माओलीले सत्तामाभएका पार्र्टीका कार्यकर्तालेआफ्नाविरुद्ध हरेक ठाउँमा ढुंगा हानेर बाटो छेक्दैउदण्डता मच्चाएको आरोप लगाएका छन् ।
आईतबार अखिल नेपालकिसानमहासंघको ७३ औ स्थापनादिवस कार्यक्रममाअध्यक्षओलीले अराजनीतिकव्यक्तिले हमलागर्ने, पहिचानको राजनीतिकगर्ने भनेर अराजनीतिकक्रियाकलापगर्ने, ढुंगामुढा जस्ता अराजकगतिविधिगरि उदण्डतामा लागेको टिप्पणी गरे ।
उनले भने , सत्तामाहुने पार्र्टीका कार्यकर्ता आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकतामच्चाउदापनि सरकार चुपलागेको छ । ’
राजतन्त्रभनेको कि स्वार्र्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन’, ओलीको भनाइथियो । उनले झापा र तेह्रथुमलगायतका स्थानमाआफु जाँदा आक्रमण गर्नेहरु पनिपूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलकाकार्यकर्ताको संलग्नता रहेको दावी गरे ।
कार्यक्रममाजाँदै गर्दा केही गुण्डा प्रवृत्ति, अराजनीतिकव्यक्तिले हमलागर्ने, पहिचानको राजनीतिकगर्ने भनेर अराजनीतिकक्रियाकलापगर्ने, ढुंगामुढा गरे’, ओलीको भनाइथियो ।
त्यस्तै उनले नेपालमा ६० प्रतिशतमानिस कृषिमाआधारित रहेकोभन्दै पदमानभई काममाप्रतिस्पर्धा गर्नु पर्ने आग्रह गरे।किसानको अगुवाकाम,विचार र संगठन र पर्दा आन्दोलन गर्न सक्ने हुनुपर्ने तर्क गर्दै उनले बर्तमानअवस्थामासहकारीअनुशासनमानबसेकाले डुवेका धारणा पनि राखे ।
सत्तारुढ पार्टीका कार्यकर्ताले आफुविरुद्ध उदण्डता मच्चाए ः अध्यक्ष ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा भएका पार्र्टीका कार्यकर्ताले आफ्नाविरुद्ध हरेक ठाउँमा ढुंगा हानेर बाटो छेक्दै उदण्डता मच्चाएको आरोप लगाएका छन् ।
आईतबार अखिल नेपाल किसान महासंघको ७३ औ स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओलीले अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा जस्ता अराजक गतिविधि गरि उदण्डतामा लागेको टिप्पणी गरे ।
उनले भने , सत्तामा हुने पार्र्टीका कार्यकर्ता आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकता मच्चाउदा पनि सरकार चुप लागेको छ । ’
राजतन्त्र भनेको कि स्वार्र्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन’, ओलीको भनाइ थियो । उनले झापा र तेह्रथुम लगायतका स्थानमा आफु जाँदा आक्रमण गर्नेहरु पनि पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दावी गरे ।
कार्यक्रममा जाँदै गर्दा केही गुण्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे’, ओलीको भनाइ थियो ।
त्यस्तै उनले नेपालमा ६० प्रतिशत मानिस कृषिमा आधारित रहेको भन्दै पदमा नभई काममा प्रतिस्पर्धा गर्नु पर्ने आग्रह गरे । किसानको अगुवा काम, विचार र संगठन र पर्दा आन्दोलन गर्न सक्ने हुनुपर्ने तर्क गर्दै उनले बर्तमान अवस्थामा सहकारी अनुशासनमा नबसेकाले डुवेका धारणा पनि राखे ।