लामिछाने रास्वपा, संसदीय दलको नेता चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पुनःपार्टी संसदीयदलको नेताबनाउने निर्णय गरेको छ ।
आजविहानबसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेताबनाउने निर्णय गरेको प्रवक्तामुकुल ढकालले जानकारी दिए ।
उनले भने ‘रवि लामिछानेलाई संसदीयदलको नेता चयन गर्ने निर्णय भएको छ । सरकारमाजाने नजानेबारे छलफल भइरहेको छ तर यस विषयमा ठोस निर्णय भै सकेको छैन् ।’
आजै बस्ने संसदीयदलको बैठकले लामिछानेलाई संसदीयदलको नेता चयन गर्ने निर्णय अनुमोदनगर्ने उनले बताए ।
लामिछाने रास्वपा, संसदीय दलको नेता चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पुनः पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
आज विहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनले भने ‘रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय भएको छ । सरकारमा जाने नजानेबारे छलफल भइरहेको छ तर यस विषयमा ठोस निर्णय भै सकेको छैन् ।’
आजै बस्ने संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय अनुमोदन गर्ने उनले बताए ।