प्रदेशको विकासमा एक भएर लाग्न, सुदूरपश्चिमका सांसदहरु एकमत
काठमाडौं– सुदूरपश्चिम सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेशको विकासकालागिएकीकृत अभियानको जरुरी रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमाआयोजित सुदूरपश्चिम सरकारद्वारा संघीय तथाप्रदेश सरकारसंगको छलफलमा उनले स्थानीय सरकारका पदाधिकारी र संघीय सांसदहरुको सुझावसमेत समेटेर संयुक्त रुपमा अघि बढ्नु पर्ने बताए ।
यस्तै भौतिकपूर्वाधारमन्त्रीप्रकाश देउवाले फरक–फरक पार्टीबाट प्रतिनिधित्व गरे पनिलक्ष्य एउटै भएकाले सल्लाह गरेरै अघि बढ्न छलफलको आयोजनागरिएको बताए ।
उनले धेरै माग टुक्रे योजनाको मागरहेको बताउँदै वितरणमुखी बजेटबाट अपेक्षितनतिजानआउने भन्दै फरक तरिकाले सोच्नुपर्ने आवश्यकताऔल्याए।
छलफलमा सहभागि सांसदहरुले बजेटअघि सबैसँग छलफल गरेर राम्रो अभ्यासको थालनी गरेको भन्दै सुदूरपश्चिमप्रतिआभार प्रकट गरे ।
नेपालीकांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट बनाउँदा संवेदनशीलबन्नप्रदेश सरकारलाई सुझावदिए ।
शिक्षार स्वास्थ्यमा बढी केन्द्रितभएर बजेट बनाउनउनको सुझाव छ ।
एकीकृत समाजवादीप्रतिनिधि सभा सांसद भानुभक्तजोशीले रोजगारमूलककाममाध्यानदिन सुझावदिए। पाँचवर्षे कार्यकालका साथै १० र २० वर्षे योजनाबनाएरसमेत कामगर्नुपर्ने आवश्यकताऔंल्याएकाउनले कृषिमाआत्मनिर्भर बन्न सक्ने सम्भावनालाई बजेटले प्राथमिकतादिनुपर्ने बताए ।
नेकपाएमालेका सांसद दामोदर भण्डारीले सरकार फेरबदलभइरहने सम्भावनालाई ध्यानमा राखेर सहमतीबाटै बजेट बनाउन सुझावदिए । विकासमा भ्रष्टाचार बाधक बनेको भन्दै उनले सरकारको औचित्यमाथिप्रश्न उठेको उनले बताए ।
नेपालीकांग्रेसका सांसद बद्री पाण्डेले प्रदेश बलियो बनाउने र संघको शाखानभइ छुट्टै सरकार रहेको अनुभूतिदिने गरी सक्रियहुनप्रदेश सरकारलाई सुझावदिए ।
छलफलमा सहभागिप्राय सांसदले प्रदेशको विकासमादलीय स्वार्थ भन्दामाथि उठ्नुपर्नेमाजोड दिएकाथिए ।