नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित
काठमाडौं ।सरकारले आज संसदमा पेश गर्न लागेको नीतितथाकार्यक्रमपारित गरेको छ ।
शुक्रबार मध्यान्हसिंहदरबारमा बसेकोमन्त्रिपरिषद्को बैठकले नीतितथाकार्यक्रमपारित गरेको हो।
सरकारले आर्थिक वर्ष २०८०–८१ को नीतितथाकार्यक्रमआजसंसदको संयुक्त बैठकमा प्रस्तुतगर्ने गर्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकबाटनीतितथाकार्यक्रम प्रस्तुतगर्नेछन् ।