पृथ्वीराजमार्ग विस्तारले सर्वसाधारणको दैनिकीमा असुविधा ल्यायो : सांसद वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले पृथ्वीराजमार्ग विस्तारलेसर्वसाधारण जनताको दैनिकीमा असुविधाल्याएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा सांसद वाग्लेले ऐतिहासिततथा पुरात्तात्विकमहत्वका संरचनाहरूको उचितव्यवस्थापनगनुपर्ने बताएकाहुन् ।
उनले भने ‘पृथ्वीराजमार्ग विस्तार भईरहेको छ यो आवश्यकछ तर सर्वसाधारणको दैनिकिमा असुविधाल्याएको छ । जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापितगर्दा घाँसीकुवालगायत ऐतिहासिततथा पुरात्तात्विकमहत्वका संरचनाहरूको उचितव्यवस्थापनगर्नुपर्ने म देख्दछु ।’
उनले उपनिर्वाचनमाभारी मत र मतान्तरसहितविजयी गराएकोमातनहुँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवादपनिदिए।
सांसद वाग्लेले मतदाताको स्नेह, विश्वास र भरोसालाई डगमगाउन नदिने प्रतिवद्धता समेत गरे ।
पृथ्वीराजमार्ग विस्तारले सर्वसाधारणको दैनिकीमा असुविधा ल्यायो ः सांसद वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद स्वर्णिम वाग्लेले पृथ्वीराज मार्ग विस्तारलेसर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा सांसद वाग्लेले ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गनुपर्ने बताएका हुन् ।
उनले भने ‘पृथ्वीराजमार्ग विस्तार भईरहेको छ यो आवश्यक छ तर सर्वसाधारणको दैनिकिमा असुविधा ल्याएको छ । जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु ।’
उनले उपनिर्वाचनमा भारी मत र मतान्तरसहित विजयी गराएकोमा तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद पनि दिए ।
सांसद वाग्लेले मतदाताको स्नेह, विश्वास र भरोसालाई डगमगाउन नदिने प्रतिवद्धता समेत गरे ।