डेंगीको डर : हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालय सफा गरौं
काठमाडौं । स्वास्थ्यतथाजनसङ्ख्या मन्त्रालयले सबै सरकारी तथा सार्वजनिककार्यालयकाकर्मचारीलाई १० मिनेट आफ्नो कार्यलय सफागर्न आग्रह गरेको छ।
शुक्रबार मन्त्रालयले सूचनाजारीगर्दै सबै सरकारी तथा सार्वजनिककार्यालयहरु आजदेखि हरेक शुक्रबार बिहान साढे दश बजे दशमिनेट सफागर्ने अभियान सञ्चालनगर्न आग्रह गरेको हो ।
आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागीभई सरसफाई अभियानअनिवार्य रुपमा सञ्चालनगर्न मन्त्रालयले अनुरोध छ ।
गतवर्ष नेपालमा डेंगी सङ्क्रमण हालसम्मकै उच्चभएको थियो । यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने सम्भावितमौसमपूर्व नै सङ्क्रमण बढ्दै गरेकाले सरकारले यस्तो आग्रह गरेको हो ।
डेंगी सङ्क्रमण हुननदिनलामखुट्टेको वृद्धि विकास रोक्ने र सङ्क्रमितलामखुट्टेको टोकाईबाट बच्नुनै उत्तमउपायहो ।
डेंगीको डर ः हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालय सफा गरौं
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई १० मिनेट आफ्नो कार्यलय सफा गर्न आग्रह गरेको छ ।
शुक्रबार मन्त्रालयले सूचना जारी गर्दै सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु आजदेखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट सफा गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेको हो ।
आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य रुपमा सञ्चालन गर्न मन्त्रालयले अनुरोध छ ।
गत वर्ष नेपालमा डेंगी सङ्क्रमण हालसम्मकै उच्च भएको थियो । यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै सङ्क्रमण बढ्दै गरेकाले सरकारले यस्तो आग्रह गरेको हो ।
डेंगी सङ्क्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्ने र सङ्क्रमित लामखुट्टेको टोकाईबाट बच्नुनै उत्तम उपाय हो ।