अब ७० कटेका नेताहरु आराम गरौं,नयाँलाई अवसर दिनुपर्छ : अध्यक्ष नेपाल
धनुषा ः नेकपाएकीकृत समाजवादीकाअध्यक्षएवं पूर्व प्रधानमन्त्रीमाधवकुमार नेपालले उपनिर्वाचनको परिणामले मुलधारका पार्टीहरुलाई समयमै समीक्षासहित सुध्रिनसन्देश दिएकाबताएका छन् ।
उनले यो परिणामले उमेर ढल्किएका नेताहरुलाई आरामगर्न सन्देश दिएको पनिउल्लेख गरेका छन् ।
जनकपुरधाममाशुक्रवार समाजवादीपत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमाअध्यक्ष नेपालले चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले सचेत बन्न सन्देश दिएको बताए ।
उनले भने ‘ देशकाहालकामुख्यर मुलधारका पार्टीहरु समयमै समीक्षा सहित सुध्रिनसन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुनआवयश्कछ । ’
पत्रकार सम्मेलनमाअध्यक्ष नेपालले सत्तरी वर्ष लागेका नेताहरु आरामगर्नुको विकल्प नरहेको भन्दै उनले स्वयमआफु लगायतत्यस्ता सम्पूर्ण नेताहरुलाई पुस्तान्तरणका लागिआहवान गरे ।
उनले भने ‘ उमेर ढल्किएका नेताहरुले अब आराम गरे हुन्छ, नयाँलाई अवसर दिनुपर्छ अब । ’
उनले देशमाआर्थिक संकटबीच पुष्पकमलदाहाल प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वकाअयोग्य लडाकुहरुलाई दुई दुई लाखदिने निर्णयकोविरोध गरे।
उनले भने ‘ यस्तो जटिलआर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलतहो, आफुलाई यसबारे धेरै कुरा थाहा छैन्, यस्को विषयमा कुरा उठेपछि अब प्रधानमन्त्रीले प्रष्ट पारेको राम्रो हुन्छ । ’
त्यस्तै उनले समाजवादीमोर्चाका लागिपनिअवपहल सुरु हुने बताए । माओवादी र जसपासंग मात्रनभइबिप्लव समूहसंग समेत कुराकानीभइरहेको बताउदै अध्यक्ष नेपालले कम्युनिष्टआन्दोलन बचाउनमोर्चा बनाइने बताए ।
अब ७० कटेका नेताहरु आराम गरौं,नयाँलाई अवसर दिनुपर्छ ः अध्यक्ष नेपाल
धनुषा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उपनिर्वाचनको परिणामले मुलधारका पार्टीहरुलाई समयमै समीक्षासहित सुध्रिन सन्देश दिएका बताएका छन् ।
उनले यो परिणामले उमेर ढल्किएका नेताहरुलाई आराम गर्न सन्देश दिएको पनि उल्लेख गरेका छन् ।
जनकपुरधाममा शुक्रवार समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले सचेत बन्न सन्देश दिएको बताए ।
उनले भने ‘ देशका हालका मुख्य र मुलधारका पार्टीहरु समयमै समीक्षा सहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवयश्क छ । ’
पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सत्तरी वर्ष लागेका नेताहरु आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफु लगायत त्यस्ता सम्पूर्ण नेताहरुलाई पुस्तान्तरणका लागि आहवान गरे ।
उनले भने ‘ उमेर ढल्किएका नेताहरुले अब आराम गरे हुन्छ, नयाँलाई अवसर दिनुपर्छ अब । ’
उनले देशमा आर्थिक संकटबीच पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई दुई लाख दिने निर्णयको विरोध गरे ।
उनले भने ‘ यस्तो जटिल आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत हो, आफुलाई यसबारे धेरै कुरा थाहा छैन्, यस्को विषयमा कुरा उठेपछि अब प्रधानमन्त्रीले प्रष्ट पारेको राम्रो हुन्छ । ’
त्यस्तै उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासंग मात्र नभइ बिप्लव समूहसंग समेत कुराकानी भइरहेको बताउदै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन बचाउन मोर्चा बनाइने बताए ।