काठमाडौँ उपत्यकामा भित्रिन थाले भेडाच्याङ्ग्रा
बडादसैँ सुरुभएसँगै काठमाडौँ उपत्यकामा भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् ।
बडादसैँका निम्ति मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा बिक्रीमा राखिएको छ । यो वर्ष च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँमा बिक्री गरिने जनाइएको छ ।