गोपालमानको प्रश्न : खाँणलाई थुनामा जानबाट बचाउन सकिन्थ्यो, किन रोकिएन ?
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पुर्पक्षमा जानबाट पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्न सकिने अवस्था हुँदाहुँदै किन रोकिएन भनि पार्टीमा प्रश्न उठाएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा श्रेष्ठले भने,‘एउटा साथी पुर्पक्षमा थुनिएको छ । पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो होला किन रोकिएन ?’