अष्ट्रेलियाका सहायक विदेश मन्त्री वाट्स र प्रधानमन्त्री बीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ संग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाकासहायकविदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् ।
बुधवारबिहानप्रधानमन्त्रीनिवास बालुवाटारमाभएको भेटमा अष्ट्रेलियाका सहायकविदेश मन्त्री टिम वाट्स र प्रधानमन्त्रीदाहालबीचद्विपक्षीयहितकाविविधविषयमा कुराकानीभएको प्रधानमन्त्रीकार्यालयले जानकारी गराएको छ ।
भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमाआधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगकाबारेमा छलफल भएको छ ।
प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षाव्यक्तगर्दै अष्ट्रेलियामा रहेका नेपालीविद्यार्थीहरुको अवस्था र समस्याहरुकाबारेमाचासो राखेकोबताईएको छ ।
पधानमन्त्री प्रचण्डले भेटका क्रममा अष्ट्रेलियाकाप्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
त्यस्तै,सहायकविदेश मन्त्री वाट्सले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताकोसहयोग निरन्तर रहने बताएका छन् ।
अष्ट्रेलियाकासहायकविदेशमन्त्रीवाट्सरप्रधानमन्त्रीबीचभेटवार्ता
काठमाडौं।प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’संगनेपालभ्रमणमारहेकाअष्ट्रेलियाकासहायकविदेशमन्त्रीटिमवाट्सलेभेटवार्तागरेकाछन्।
बुधवारबिहानप्रधानमन्त्रीनिवासबालुवाटारमाभएकोभेटमाअष्ट्रेलियाकासहायकविदेशमन्त्रीटिमवाट्सरप्रधानमन्त्रीदाहालबीचद्विपक्षीयहितकाविविधविषयमाकुराकानीभएकोप्रधानमन्त्रीकार्यालयलेजानकारीगराएकोछ।
भेटमानेपालकोआर्थिकसमृद्धिमाकृषिक्षेत्रकोव्यवसायीकरणरकृषिमाआधारितउद्योगहरुकोविकासरपर्यटनक्षेत्रकोप्रवद्र्धनमासहयोगकाबारेमाछलफलभएकोछ।
प्रधानमन्त्रीलेनेपालकोविकासरसमृद्धिमाअष्ट्रेलियनसरकाररजनताकोसहयोगकोनिरन्तरताकोअपेक्षाव्यक्तगर्दैअष्ट्रेलियामारहेकानेपालीविद्यार्थीहरुकोअवस्थारसमस्याहरुकाबारेमाचासोराखेकोबताईएकोछ।
पधानमन्त्रीप्रचण्डलेभेटकाक्रममाअष्ट्रेलियाकाप्रधानमन्त्रीलाईनेपालभ्रमणकोनिम्तोदिएकाछन्।
त्यस्तै,सहायकविदेशमन्त्रीवाट्सलेनेपालकोविकासरसमृद्धिकोअभियानमाअष्ट्रेलियनसरकाररजनताकोसहयोगनिरन्तररहनेबताएकाछन्।