Published by Percept media Production
To upload your own news---> Click here
प्रतिनिधिसभाको बैठक सुरू
प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
बैठकमा दलका नेताहरूले बोल्ने कार्यक्रम छ।
संघीय संसद सचिवालयका अनुसार अध्यादेश र विधेयक पेश गर्ने कार्यसूची भने छैन। सर्वोच्चको फैसलाले प्रतिनिधि सभा व्युँतिए पनि सरकारले ‘विजनेश’ दिएको छैन।