Published by Percept media Production
To upload your own news---> Click here
केपी ओलीलाई बुझ्न सकिएनछ भन्दै प्रचण्ड माफी मागे
(काठमाडौं) नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका छन् ।