प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक १ बजे बस्ने
नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिकाे बैठक दिउँसो १ बजेका लागि सरेको छ।
बिहीबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
आजको बैठकले पार्टी महासचिव चयन गर्ने र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।