महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका नेता सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर शर्माले खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।