Published by Percept media Production
To upload your own news---> Click here
कलंकीको नापी कार्यालयमा आगजनी
राजधानीको कलंकीस्थित नापी कार्यालयमा आगजनी भएको छ ।
मंगलबार जेनजी नेतृत्वको प्रदर्शनकारीले नापी कार्यालयमा आगजनी गरेका हुन् । यस्तै मालपोट कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।