सप्तरीमा नालामा डुबेर एक बालकको मृत्यु
जनकपुरधाम । सप्तरीमा ढक्कनले नछोपिएको नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।
राजविराज नगरपालिका ८ का ८ वर्षीय प्रिन्स कुमार साहको शव डुबेको अवस्थामा घर नजिकैको नालामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।