काभ्रेको बाहुनडाँडामा अत्याधुनिक चलचित्र स्टुडियो बन्ने
सरकारले, काभ्रेको बाहुनडाँडामा अन्याधुनिकचलचित्र स्टुडियो बनाउनअनुमतिदिएको छ ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले, मन्त्रीपरिषद्का विभिन्नतीनवटा बैठकको निणर्य सार्वजनिकगर्दै वनतथावातावरणमन्त्रालयको प्रस्तावमाअत्याधुनिकचलचित्र छायाँकन स्टुडियो निमाणर् गर्न अनुमतिदिने निणर्य भएको जानकारी दिइन् । उनले भनिन् ‘काभ्रेपलाञ्चोक जिल्लाको बनेपानगरपालिका वडा नं. १० र १३ अन्तरगत रहेको बाहुनडाँडा सामुदायीकवनको कूल२.५ हेक्टर जग्गाप्रयोग गर्न स्विकृत दिने निणर्य भएको छ ।’
त्यस्तै सरकारले शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको प्रस्तावमा नेपालको खुल्लाविश्वविद्यालयको केन्द्रीयकार्यालय भक्तपुर जिल्लाको सानो थिमीमातोक्ने निणर्य गरेको छ ।
त्यस्तै सरकारले आर्थिक वर्ष २०७८, ७९ र २०७९, ८० दुई वर्षमा वार्षिक रुपमान्यूनतम १ सयजना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्रप्राप्त संस्थाको इजाजतपत्रआउँदो २०८०, ८१ को लागिनविकरण गर्न आएमानविकरण गरिदिने गरी बाधाफुकाउने निणर्य गरेको छ ।
त्यस्तै मन्त्रीशर्माले सरकारले, पर्यटन मन्त्रालयको प्रस्तावमापर्यटन विधेयकतर्जुमाको लागिसैद्धान्तिक स्विकृति दिनुका साथै वन्य जन्तुबाट क्षतिभएवापतराहतवितरण गर्ने निर्देशिका २०८० स्विकृत गर्ने निणर्य गरेको जानकारी दिइन् ।