मैले कुनैपनि प्रभावमा परेर काम गरेको छैन् : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्रीप्रकाश शरण महतले इमान्दार भएर कामगर्दा पनिआफूमाथिप्रश्न उठाइएको दाबी गरेका छन् ।
बजेट निर्माणका क्रममाविचौलिया छिराएको आरोपबारे सदनलाई मंगलबार जवाफदिने क्रममाउनले आफूले इमान्दार भएर राष्ट्रको पक्षमाकाम गरेको तर एउटा संचार माध्यमले लेख्ने साथ सत्य ठानेर आफूमाथिप्रहार भएको जिकिर गरे ।