यस्तो छ आजको सुनको मूल्य
काठमाडौं । आज सुनको मूल्यतोलामा एक सय रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदीव्यवसायीमहासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्यप्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेको थियो ।
तेजाबी सुनको मूल्यपनि एक सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।
यस्तै, चाँदीको मूल्यमाभने १० रुपैयाँ घटेको छ । चाँदीआजप्रतितोला १हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।