मानव अधिकार आयोगको सिफारिस सरकारले पूर्णरुपमा कार्यान्वयन गरेन : अध्यक्ष मगर
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगकाअध्यक्षतपबहादुर मगरले सरकारलेआयोगले गरेका सिफारिस पूर्ण कार्यान्वयनमा प्रतिवद्धता जनाएपनि परिणाम राम्रो आउननसकेको बताएका छन् ।
शुक्रबार आयोगको २३औं वार्षिकोत्सवकार्यक्रममाउनले आयोगले सिफारिस गरेका कार्यान्वयनमानिरन्तर प्रतिवद्धता जनाएपनि पूर्ण कार्यान्वयनहुननसकेको बताए ।
‘आयोगको सिफारिस पूर्ण कार्यान्वयनतर्फ नेपाल सरकारले निरन्तर प्रतिवद्धता जनाएपनित्यसको परिणाम सन्तोषजनकआउन सकेको छैन।आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयनको सूचकप्रतिफल हेर्दा १५.३० प्रतिशत पूर्ण, २९.२ प्रतिशतआंशिक र कार्यान्वयनहुननसकेको ४५ प्रतिशत रहेको छ। पीडितलाई क्षतिपूर्तिका लागिआयोगले सिफारिस गरेकामापर्याप्त बजेट निकासा र छुट्टै कोषको अभावमा सबै पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन्।’
अध्यक्ष मगरलेआयोगले सरकारलाई गरेको सिफारिस १५.३० प्रतिशतमात्रपूर्ण कार्यान्वयनमाआएको बताए ।
२९.२ प्रतिशतआंशिक र कार्यान्वयनहुननसकेको अझै ४५ प्रतिशतसिफारिस रहेकोउनको भनाइ छ ।
मानव अधिकार आयोगको सिफारिस सरकारले पूर्णरुपमा कार्यान्वयन गरेन ः अध्यक्ष मगर
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगले गरेका सिफारिस पूर्ण कार्यान्वयनमा प्रतिवद्धता जनाएपनि परिणाम राम्रो आउन नसकेको बताएका छन् ।
शुक्रबार आयोगको २३औं वार्षिकोत्सव कार्यक्रममा उनले आयोगले सिफारिस गरेका कार्यान्वयनमा निरन्तर प्रतिवद्धता जनाएपनि पूर्ण कार्यान्वयन हुन नसकेको बताए ।
‘आयोगको सिफारिस पूर्ण कार्यान्वयनतर्फ नेपाल सरकारले निरन्तर प्रतिवद्धता जनाएपनि त्यसको परिणाम सन्तोषजनक आउन सकेको छैन । आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयनको सूचक प्रतिफल हेर्दा १५।३० प्रतिशत पूर्ण, २९।२ प्रतिशत आंशिक र कार्यान्वयन हुन नसकेको ४५ प्रतिशत रहेको छ । पीडितलाई क्षतिपूर्तिका लागि आयोगले सिफारिस गरेकामा पर्याप्त बजेट निकासा र छुट्टै कोषको अभावमा सबै पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन्।’
अध्यक्ष मगरले आयोगले सरकारलाई गरेको सिफारिस १५।३० प्रतिशत मात्र पूर्ण कार्यान्वयनमा आएको बताए ।
२९।२ प्रतिशत आंशिक र कार्यान्वयन हुन नसकेको