छ महिनामा प्रधानमन्त्रीले पहिलो पटक आज संसदमा जवाफ दिने
काठमाडौं । प्रधानमन्त्रीभएको छ महिनापछि आजप्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ लेसांसदको प्रश्नको सामनागर्ने भएका छन् ।
बिहीबार संघीय संसद् भवन, नयाँबानेश्वरमाप्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौं बैठक बस्दै छ । बिहान ११ बजे बस्न लागेको उक्त बैठकमा प्रधानमन्त्रीसंग प्रतिनिधिसभासांसदहरुले विभिन्नविषयमाप्रश्न सोध्नेछन् र प्रधानमन्त्रीले उत्तर दिने तय गरिएको संसद सचिवालयले जनाएको छ ।
संघीय संसद् सचिवालयकामहासचिव भरतराजगौतमले सार्वजनिक गरेको सम्भावितकार्यसूचीअनुसार प्रधानमन्त्रीपुष्पकमलदाहाललेप्रतिनिधिसभाकासांसदहरुले सोधेको प्रश्नको जवाफदिने कार्यक्रम रहेको छ ।
बैठकमा प्रधानमन्त्रीले ‘राज्यकानिर्देशक सिद्धान्त, नीति र दायित्वकार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्तउपलब्धिसहितको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन’ पेश गर्ने सम्भावितकार्यसूचीमाउल्लेख गरिएको छ ।
दाहालप्रधानमन्त्रीभएको छ महिनापछि पहिलो पटक संसमापुगेर उनले सांसदको प्रश्नको जवाफदिनलागेका हुन् । उनलाई नक्कली शरणार्थी प्रकरण, बजेट देखि विभिन्नविषयमा सांसदले प्रश्नगर्ने तय भएको छ ।
छमहिनामाप्रधानमन्त्रीलेपहिलोपटकआजसंसदमाजवाफदिने
काठमाडौं।प्रधानमन्त्रीभएकोछमहिनापछिआजप्रतिनिधिसभाकोबैठकमाप्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’लेसांसदकोप्रश्नकोसामनागर्नेभएकाछन्।
बिहीबारसंघीयसंसद्भवन, नयाँबानेश्वरमाप्रतिनिधिसभाकोदोस्रोअधिवेशनकोछैटौंबैठकबस्दैछ।बिहान११बजेबस्नलागेकोउक्तबैठकमाप्रधानमन्त्रीसंगप्रतिनिधिसभासांसदहरुलेविभिन्नविषयमाप्रश्नसोध्नेछन्रप्रधानमन्त्रीलेउत्तरदिनेतयगरिएकोसंसदसचिवालयलेजनाएकोछ।
संघीयसंसद्सचिवालयकामहासचिवभरतराजगौतमलेसार्वजनिकगरेकोसम्भावितकार्यसूचीअनुसारप्रधानमन्त्रीपुष्पकमलदाहाललेप्रतिनिधिसभाकासांसदहरुलेसोधेकोप्रश्नकोजवाफदिनेकार्यक्रमरहेकोछ।
बैठकमाप्रधानमन्त्रीले ‘राज्यकानिर्देशकसिद्धान्त, नीतिरदायित्वकार्यान्वयनकासबन्धमागरेकाकामरप्राप्तउपलब्धिसहितकोआर्थिकवर्ष२०७८÷७९कोवार्षिकप्रतिवेदन’पेशगर्नेसम्भावितकार्यसूचीमाउल्लेखगरिएकोछ।
दाहालप्रधानमन्त्रीभएकोछमहिनापछिपहिलोपटकसंसमापुगेरउनलेसांसदकोप्रश्नकोजवाफदिनलागेकाहुन्।उनलाईनक्कलीशरणार्थीप्रकरण, बजेटदेखिविभिन्नविषयमासांसदलेप्रश्नगर्नेतयभएकोछ।