एसीसी प्रिमियर कप : नेपाल च्याम्पियन बन्दै एसिया कपमा
काठमाडौं । गुल्सनझार भीम सार्कीले चौथो विकेटका लागि गरेको ९६ रनको साझेदारी काफीबन्दा नेपालले आगामी सेप्टेम्बर महिनामापाकिस्तानमाहुने एसियाकपमा स्थान सुुरक्षित गरेको छ ।
कीर्तिपुर स्थित त्रिविक्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स यूएईले दिएको ११८ को लक्ष्य पछयाएको नेपालले ३०ओभर ३बलमा ३ विकेटको खर्चलमालक्ष्य पूरा गरेको थियो । नेपालले ७विकेटले जितहातपार्दा गल्सनझा र भीम सार्कीले जमेर प्रदर्शन गरे ,
नेपालकालागिमध्यमगतिका बलरकोरुपमाचिनिएकाअलराउण्डर झाले ८४बलको सामनागर्दै ३ चौका र ६ छक्काको सहयोगमा ६७ रन बनाएकाथिए ।
यस्तै भीम सार्कीले पनि७२ बल खेलेर ४ चौकाको सहयोगमा ४६ रन बनाएर झासंग साझेदारीलाई खेलको अन्त्यसम्मजारी राखे ।
वर्षाका कारण हिजो रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज(मंगलवार) बिहान नौ बजेबाट सुरु भएको थियो । कीर्तिपुरस्थितत्रिभुवनविश्वविद्यालयक्रिकेट रंगशाखामा खेल हेर्न हजारौं क्रिकेट प्रेमी भेलाभएकाथिए ।
एसीसीप्रिमियरकपस्नेपालच्याम्पियनबन्दैएसियाकपमा
काठमाडौं।गुल्सनझारभीमसार्कीलेचौथोविकेटकालागिगरेको९६रनकोसाझेदारीकाफीबन्दानेपाललेआगामीसेप्टेम्बरमहिनामापाकिस्तानमाहुनेएसियाकपमास्थानसुरक्षितगरेकोछ।
कीर्तिपुरस्थितत्रिविक्रिकेटमैदानमासंयुक्तअरबइमिरेट्सयूएईलेदिएको११८कोलक्ष्यपछयाएकोनेपालले३०ओभर३बलमा३विकेटकोखर्चलमालक्ष्यपूरागरेकोथियो।नेपालले७विकेटलेजितहातपार्दागल्सनझारभीमसार्कीलेजमेरप्रदर्शनगरे,
नेपालकालागिमध्यमगतिकाबलरकोरुपमाचिनिएकाअलराउण्डरझाले८४बलकोसामनागर्दै३चौकार६छक्काकोसहयोगमा६७रनबनाएकाथिए।
यस्तैभीमसार्कीलेपनि७२बलखेलेर४चौकाकोसहयोगमा४६रनबनाएरझासंगसाझेदारीलाईखेलकोअन्त्यसम्मजारीराखे।
वर्षाकाकारणहिजोरोकिएकोनेपालरयूएईबीचकोएसीसीप्रिमियरकपकोफाइनलखेलआज९मंगलवार० बिहाननौबजेबाटसुरुभएकोथियो।कीर्तिपुरस्थितत्रिभुवनविश्वविद्यालयक्रिकेटरंगशाखामाखेलहेर्नहजारौंक्रिकेटप्रेमीभेलाभएकाथिए।