भ्रष्टाचार झनै मौलाएको एमाले नेता पौडेलको दाबी
काठमाडौं । नेकपाएमालेका युवा नेताकिरण पौडेलले पछिल्लो समय देशमा भ्रष्टाचार बढेको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमागणतन्त्र दिवसको सन्दर्भमाआयोजितअन्तरक्रियाकार्यक्रममाउनलेअहिलेका नेताहरुले देशको हित विरुद्ध काम गरेको आरोप लगाए ।
‘अहिलेका नेताहरुले देशलाई खत्तमपारे । देशको हितविपरित विभिन्न सन्धिहरु भईरहँदा यो देशका राजामहाराजाहरु के हेरेर बसेकाथिए । लिपुलेकलिम्पियाधुरा कलापानीलगायतकाहाम्राभुभागहरु दशकौं देखि हाम्रो नक्साबाट गाएवभएकाथिए, के हेर्दै थिएत्यतीवेला । यो कुराको लेखाजोखा कसैले गरेको छ ?उनको प्रश्न छ ।
अहिलेका नेताहरु केवलधमिलो पानीमा माछा मार्ने उदेश्यका साथमुलुकलाई अन्धकारमाधकेल्ने खेलमालागेको आरोप लगाए । पहिलेको तुलनामा भ्रष्टचार निकै नै मौलाएको उनको जिकिर छ ।