बजेटमा निजी क्षेत्रले दिएका सुझाव समेटिएका छन् : अध्यक्ष ढकाल
काठमाडौं । नेपालउद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्रप्रसाद ढकालले सरकारले प्रस्तुत गरेकोे बजेटमा निजीक्षेत्रले दिएकासुझाव समेटिएको बताएका छन् ।
सोमवार सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गरेपछिउनले सरकारबाट अब जारी हुने आर्थिक ऐन भने हेर्न भने बाँकी रहेको बताए । उनको अनुसार जारी बजेटले निजीक्षेत्रको मनोबल बढाएको छ ।
उनले भने, ‘आर्थिक ऐन कसरी आउँछ? हेर्न भने बाँकी छ । बजेटधेरैजसो भाषणमा मात्र राम्रो सुनिन्छन । तर, कार्यन्वयननहुने परम्परगतचलन छ । केहिनिजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएकाकतिपय सुझाव समेटिएको पनि छ।’
उनलेपूँजीगतखर्च बढाउने र अनुत्पादकखर्च कटौतीकालागिविशेष पहलगरिएको विषय राम्रो पक्ष रहेको धारणा राखे ।