आज यी पाँचप्रदेशमा वर्षा हुने
काठमाडौं । हालपश्चिमी र स्थानीयवायुको सामान्यप्रभाव रहेकाले कोशी, कर्णाली र सुदूर–पश्चिमप्रदेशमाआंशिक देखि सामान्यबदली रही वर्षा भैरहेकोजलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ ।
आजदिउँसो देशको पहाडी भू–भागमाआंशिक देखि सामान्यबदली रहीबाँकी भू–भागमाआंशिकबदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशीप्रदेश, बागमतीप्रदेश, गण्डकी प्रदेश, कर्णालीप्रदेश र सुदूर–पश्चिमप्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वाहल्का वर्षाहुने पूर्वानुमानमहाशाखाले उल्लेख गरेको छ ।
सोमवार राती देशका पहाडी भू–भागमाआंशिकबदली रहीकोशीबागमती र गण्डकी प्रदेशको पहाडी भू–भागकाथोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको संभावना रहेको छ।
बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
बंगालको खाडीमा विकसितभएको “मोखा”नामकअतिशक्तिशालीचक्रवातबंगलादेश तथाम्यानमारको क्षेत्रमाप्रवेश गरिसकेको र कमजोर भइरहेको हुनाले नेपालमामोखाकोप्रभावधेरै नरहने मौसम विदहरुले बताएका छन् ।