अटिजम समस्या भएकाहरुको सिकाइका लागि, ‘इडी टेक’ एप सार्वजनिक
काठमाडौं । अटिजम भएकाहरुलाई सिकाईमा सहयोग पु¥याउने दाबी सहित इडी टेक एपसार्वजिनकभएको छ ।
बिहीबार काठमार्डौंमा आयोजित नेपालमाउपलब्धपहुँचयुक्त शैक्षिकश्रोतहरुको विस्तार कार्यक्रममाअटिजम केयर नेपाल सोसाइटीले भ्म तभअज ९बलमचयष्म बलम धभद बउउष्अिबतष्यल०एपलन्च गरेको हो ।
शिक्षातथामानवश्रोत विकास केन्द्रकीनिर्देशक डा.दिव्या दवाडीले अटिजम भएकाहरुको सिकाइमा सहयोग पुग्ने उद्देश्यका साथ सो एपलन्चगरिएको बताइन् ।
उनले भनिन् ‘प्रविधिको जमानामाविनाप्रविधिअपाङ्गताभएकाबालबालिकाकालागिशिक्षासिकाई गर्ने कुरा ग¥यौं भने फेरी पनि ढुङ्गे युगमा फर्केको जस्तो हुन्छ । अपाङ्गताभएकाबालबालिकाले सिकाईको सहयोग पाउँदैनन् । त्यसैले उनीहरूको सिकाइकालागि यो एपल्याएकाहौं ।’
उनले प्रत्येकअभिभावकसम्मएप कसरी पु¥याउने र प्रयोग गर्न सिकाउने कुरा चुनौतीको रुपमा रहेको पनिबताइन् ।