मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिपक्राउ
काठमाार्डौं । मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिपक्राउ परेका छन् ।
पक्राउपर्नेमा पर्सा जिल्लाबहुदरमाई गा.पा. वडा नं. ५ भौराटार घर भई हाल का.जि.किर्तिपुर न.पा. वडा नं. १३ बस्ने हिरालालमहतो नुनिया रहेका छन् ।
नुनियाले जय बहादुर साह तेली समेत६ जनालाई वैदेशिक रोजगारीको लागिमलेसिया पठाईदिन्छु, मलेसियापुगेपछि राम्रो कम्पनीमाकामलगाईदिन्छु भनीविश्वास दिलाई प्रलोभनमापारी निज पिडितहरूबाटपटकपटक गरी तीनलाखपचास हजार रुपैयाँ रकमलिई सम्पर्क विहीनभई ठगी गरेको भन्ने सुचनाकाउनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धानतथा कारवाहीको लागिवैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ ।