चिकित्साशिक्षाआयोगको मनपरीविरुद्ध विद्यार्थीहरु शान्तिपूर्ण आन्दोलनमा
काठमाडौं ।चिकित्साशास्त्रसंकायमाअध्ययनरत विद्यार्थीहरूले शान्तिपूर्ण आन्दोलनमाउत्रिएका छन् ।
चिकित्साशिक्षाआयोगले योग्यताक्रमविपरितको भर्ना प्रक्रिया अगाडि बढाएको विरोधमाउनीहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएकाछन् ।
चिकित्साशिक्षाआयोगले सर्वोच्वको आदेश विपरित भर्ना प्रक्रिया अघि बढाएको डा.विप्लवलामिछानेको आरोप छ ।
उनले भने ‘ चिकित्साशिक्षाआयोगले योग्यताक्रममिच्नेकाम गरेको छ । जो आएपनिआउन् जो गएपनिजाउन् डक्टर नै बन्नआएकाहुनभन्ने जस्ताउहाँहरुको कार्यशैली देखियो । सर्वोच्च अदालतलिएको निर्णय विपरित कामभएको छ । ’
उनले नेपालमाउचितव्यवस्थापननभएकै कारण राष्ट्रपतिलाई समेत उपचारको लागिबाहिर लानुपर्ने अवस्थासिर्जना भएको बताए ।
विद्यार्थीको योग्तालाई पछाडि राखेर मनपरी ढंगले भर्ना लिने कार्य गरेको समेत डाक्टर लामिछानेको आरोप छ । नेपालमा सम्भावनाभएको तर दक्षताको आधार नभएको पनिउनको गुनासो छ ।