पशुपतिमा सुरु भएको महायज्ञले धार्मिक पर्यटनको विकासमा सहयोग गर्ने : उपराष्ट्रपति
३ बर्ष अगाडी
पशुपतिमा सुरु भएको महायज्ञले धार्मिक पर्यटनको विकासमा सहयोग गर्ने
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पशुपतिनाथमा आरम्भ गरिएको महायज्ञले देशमा धार्मिक पर्यटनको विकास र प्रवद्र्धनका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।