प्रधानमन्त्री प्रचण्ड हराएको भन्दै सांसद पन्तले संसद बैठकमै सुनाए सूचना
काठमाडौं । नेकपाएमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्ड हराएको सूचना सुनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीदाहालबैठकमा आउनै छोडेपछि उहाँलाई फेलापार्नुहुने व्यक्तिले संसद भवननयाँवानेश्वरमाबुझाईदिनुहोलाभन्दै व्यक्ति हराएको सूचनावाचन गरेर नै सुनाएकाथिए ।
नागरिकताको नामश्री पुष्पकमलदाहाल ,चलनचल्तीको नाम प्रचण्ड , स्थायी ठेगाना फेरिरहने ,अस्थायी ठेगनाकहिले खुमलटार , बालुवाटार, हुलियापहिले पहिले कोट पाईन्ट लगाउने भएतापनि दौरा सुरुवाल र टोपीपनिलगाउने गरेको , उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने उहाँ केहीदिन अघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसदमाआउनै छोडेकोले उहाँलाई फेलापार्नुहुने व्यक्तिले संसद भवननयाँवानेश्वमाबुझाईदिनुहोला । उहाँअन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ ।
सांसद पन्तले स्थायी ठेगाना फेरिरहनेभन्दै प्रधानमन्त्रीदाहालमाथिव्यङ्ग समेत गरेका थिए ।