सर्लाहीबाट गाँजा र भारतीय नोटसहित एक भारतीय युवक पक्राउ
सर्लाहीको विष्णु गाउँपालिका(५ फेन्हराबाट एक युवक गाँजा ४ किलोग्राम गाँजा र १२ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय रुपैयाँसहित भारत सितामढी सुपी थाना मोहनी मण्डल पोष्ट मोहनी मण्डल ग्राम(५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।