Published by Percept media Production
To upload your own news---> Click here
राहदानी विभाग घोडेजात्राको दिन पनि खुल्ने
सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभागले सेवा दिने भएको छ । घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।