राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा सहभागीले धारणा राख्ने क्रम जारी
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
बैठकमा सहभागीले धारणा राख्ने क्रम जारी रहेको छ । बैठक अझै करिब एक घण्टा चल्ने जनाईएको छ ।