रमेशको बौद्धीकता गगन थापाको कट्टुको साईज: रबि लामिछाने
रिऋी धमला जोकर
रमेशको बौद्धीकता गगन थापाको कट्टुको साईज
रबिन्द्रमिश्र इमानाको गाडीबाट हाम फाले
अमित ढकालप्रति विश्वाश उढ्यो
नेपाली पत्रकारीताको लेभल भएन,
मलाई मिडियाका बाह्र भाइ मिलेर लखेटेर गृहमन्त्री बनाए अब लखेटेर त्रीशुलिमा हाल्न मात्र बाँकी छ ।
म अभिमन्यु होइन,
म त अमेरीकाको पास्पोर्ट फालेर आएको, एसेप्ट गर्नुहोस् मलाई।