बारा, पर्साको उखुमा रेड रोट रोगको प्रकोप
बारा, पर्सा र आसपासका जिल्लामा लगाएको उखु खेतिमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ
रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्रालि श्रीपुरका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको छ ।