विराटनगरको उपमेयरमा उपेन्द्र यादवको छोरा जसपाबाट उम्मेदवार
जनता समाजवादी पार्टी (जसपा) ले विराटनगर महानगरपालिकाको उपमेयरमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ।
गठबन्धनबाट उपमेयरको कोटा पाएको जसपाले सोमबार उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई विराटनगर उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।