गोरखाका अखिल क्रन्तिकारी केन्द्रीय सचिवालय सदस्य नेकपा एस प्रवेश
भिमसेन गाउँपालिकाका मेहन वैद्य निकट नेकपा माओवादी निकट अखिल क्रन्तिकारीका विद्यार्थी केन्द्रीय सचिवालय सदस्य तथा धावा गोरखा विकास समन्य समिति सदस्य सुजन सापकोटा सहित करीव एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एककिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
उहाँहरुलाई पार्टी महासचिव डाक्टर वेदुराम भुसाल, उपसचिव डाक्टर गंगालाल तुलाधार तथा प्रकाश ज्वालाले स्वागत गर्नु भएको थियो।