Published by Percept media Production
To upload your own news---> Click here
बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु
नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बैठक सुरु भएको छ । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।