Published by Percept media Production
To upload your own news---> Click here
जनता समाजवादी पार्टीको बैठक स्थगित
जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।