कोरोना सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे
९ असोज, स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एकजना कैदी आइसोलेसनबाटै भागेका छन् ।
अर्जुनचौपारी गाउँपालिका-४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला बिहीबार राति भागेको प्रहरीले जनाएको छ ।

साभारः अनलाइन खबर