पत्रकार कुट्ने हवल्दार प्रहरी जवान निलम्बित
काठमान्डौ २४ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथी कुटपिट गर्ने प्रहरी हवल्दार र प्रहरी जवान निलम्बतमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तान कार्की र दाहालमाथी निर्घात कुटपीट गरेको अभियोगमा निलम्बतमा परेका हुन्। नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथी कुटपिट गर्ने प्रहरी हवल्दार र प्रहरी जवान निलम्बतमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तान कार्की र दाहालमाथी निर्घात कुटपीट गरेको अभियोगमा निलम्बतमा परेका हुन्।
अन्पुर्ण पोष्ट बाट