प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको राजकीय भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।