कांग्रेस महाधिवेशन : नयाँ केन्द्रीय कार्यसमितिका लागि आज मतदान
नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ। महाधिवेशनको पाँचौँ दिन निर्वाचन प्रक्रियाअन्तर्गत बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो। मतदान मतदानसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। मतदानपछि मतगणना र परिणाम सार्वजनिक गर्ने प्रक्रिया निर्वाचन समितिको कार्यतालिकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार बिहान १० बजेदेखि मतदान सुरु गर्ने गरी निर्वाचन व्यवस्थापनको तयारी मिलाइएको छ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। मतदानपछि मतगणना र परिणाम सार्वजनिक गर्ने प्रक्रिया निर्वाचन समितिको कार्यतालिकाअनुसार अघि बढ्नेछ।