विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार दिउँसो बस्ने भएको छ ।
सोही बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबामा बस्ने भएको हो।
बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझाव सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।