माओवादी सांसद लक्षित ओलिको प्रहार : मानसिकता नै अपराधि पृष्ठभूमि नै अपराधि
नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले, एमाले पशुपतिको जलहरी प्रकरणमा संसदमाआवाज उठाउने माओवादी सांसदलाई लक्षित गरेर तितो पोखेका छन्
मंगलबार पार्टी कार्यालय च्यासलमाकार्यक्रममाउनले रोष्टममा उभिएर झुट बोलेको भन्दै मानसिकता नै अपराधिभएको आरोप लगाए ।
उनले भने ‘एमालेलाई बदनाम गर्नु अलग कुरा हो तर कुनै पनि भ्रष्टचारमा एमाले फसेको छैन र फस्दैन ढुक्क भए हुन्छ । सुन हैनपित्तल चढाएर भ्रष्टचार गर्यो भन्ने । सदनमा एउटा सांसदले बोलेको कुरा हो यो । पार्लियामेन्टको रोष्टममा उभिएर यतिसम्म झुट बोल्न सरम लाग्दैन् ?लाज छैन त्यही मान्छेले १५ दिननबित्दै नाम टाँस्नको लागि चढाको रैछ भन्न?
टेका लिएर सरकार बनाउने खेलमाआफूहरु नरहेको र आफूहरु अब मिसन २०८४ मा लागेको उनको उद्घोष छ ।