खेलाडिले निर्धक्क खेल्ने अवस्था नै छ्रन् : मन्त्री लिम्बू
युवातथाखेलकुदमन्त्री डिग बहादुर लिम्बूले खेलाडिले निर्धक्क खेल खेल्ने वातावरण निर्माण गर्न नसकिएको स्विकार गरेका छन् ।
विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफदिँदै मन्त्रीलिम्बूले खेल खेल्दा खेलाडीलाई केही भइहाल्छ कि भनेर पिरोलिनु पर्ने अवस्था रहेको स्विकार गरे ।
उनले भने ‘खेलाडीहरुको लागिबीमाको सामस्या छ । अहिलेसम्मयात्रु बीमा जस्तो गरेर खेलाडीहरुले खेलिरहेकोअवस्था रहेछ । खेल खेल्दै गरेको छोरा छोरीलाई केहीभईहाल्छकीभन्ने चिन्ताले आमाबुवापिरोलिरहेको अवस्था छ । अगामिदिनमा खेलाडीहरुको जीवनबीमा गरेर ढुक्क भएर खेल्ने खालको वातावरण बनाउनु पर्ने अवस्था छ त्यसलाई नीतिगत रुपमा अगाडि बढाउने कार्य भईरहेको छ । ’
मन्त्रीलिम्बूलेभौतिकपूर्वाधारको क्षेत्रमापुँजीगतखर्च ९ प्रतिशतमात्र गरेको देखिएकोले यसको लागि छुुट्टै ईकाइ निमाणर् गरेर समयमा नै पूर्वाधार निमाणर् सम्पन्न गर्नु पर्ने बताए ।
युवानीति२०७२ लाइ संशोधन गरेर युवाहरुलाइ सशक्तीकरण गर्ने र प्रोत्साहन गर्ने उनको भनाई छ ।
खेलाडलिे नर्धिक्क खेल्ने अवस्था नै छ्रन् ः मन्त्री लम्बिू
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डगि बहादुर लम्बिूले खेलाडलिे नर्धिक्क खेल खेल्ने वातावरण नर्मिाण गर्न नसकएिको स्वकिार गरेका छन् ।
वहिीबार बसेको राष्ट्रयि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दँिदै मन्त्री लम्बिूले खेल खेल्दा खेलाडीलाई केही भइहाल्छ क िभनेर परिोलनिु पर्ने अवस्था रहेको स्वकिार गरे ।
उनले भने ॅखेलाडीहरुको लाग िबीमाको सामस्या छ । अहलिेसम्म यात्रु बीमा जस्तो गरेर खेलाडीहरुले खेलरिहेको अवस्था रहेछ । खेल खेल्दै गरेको छोरा छोरीलाई केही भईहाल्छ की भन्ने चन्तिाले आमा बुवा परिोलरिहेको अवस्था छ । अगाम िदनिमा खेलाडीहरुको जीवन बीमा गरेर ढुक्क भएर खेल्ने खालको वातावरण बनाउनु पर्ने अवस्था छ त्यसलाई नीतगित रुपमा अगाड िबढाउने कार्य भईरहेको छ । ’
मन्त्री लम्बिूले भौतकि पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतशित मात्र गरेको देखएिकोले यसको लाग िछुुट्टै ईकाइ नमिार्ण गरेर समयमा नै पूर्वाधार नमिार्ण सम्पन्न गर्नु पर्ने बताए ।
युवा नीत ि२०७२ लाइ संशोधन गरेर युवाहरुलाइ सशक्तीकरण गर्ने र प्रोत्साहन गर्ने उनको भनाई छ ।