एक वर्षपछि बस्न लागेको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने अजेन्डा तय गर्न अहिले (बिहान) सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारीहरू छलफलमा जुटेका छन् । पदाधिकारीसहितको बैठकले तय गरेको अजेन्डा दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्रीले पेस गर्ने छन् ।
विधानत प्रत्यक दुई/दुई महिनामा बस्नु पर्ने कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्न लागेको हो । गत असार २७ देखि सुरु भएर साउन २ गते केन्द्रीय समिति बैठक सकिएपछि कांग्रेसमा फेरि अर्को बैठक बसेको थिएन ।
एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा आठ महिना अघि भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समिक्षाका साथै नीति महाधिवेशन, क्रियाशील सदस्यताका साथै समसामयीक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए ।
पार्टी पदाधिकारीहरू अजेन्डा तय गर्न छलफलमा रहेको जनाउँदै विकले भने,‘ प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा, नीति महाधिवेशन, क्रियाशील सदस्यताका साथै अहिलेका समसामयीक विषय नै बैठकका मुख्य अजेन्डा हुन् ।’
विधान अनुसारका संगठनलाई पूणर्ता दिने, संगठनलाई चलायनमान बनाउन भ्रातृ संगठनका केन्द्रीय समिति गठनसहितका विषयमा बैठकमा छलफल हुनेछ । साथै, संस्थापन पक्षले विधान विपरित पार्टीका नाममा गरिएका विभिन्न कार्यक्रमहरूका विषयमा पनि प्रशन उठाउने तयारी गरेका छन् ।
एक वर्षपछ िकांग्रेस बैठक आज
अजेन्डा तय गर्दै पदाधकिारी
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समतिकिो बैठक आज (बुधबार) दउिँसो १ बजेका लाग िबोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समतिकिो बैठकमा पेस गर्ने अजेन्डा तय गर्न अहलिे (बहिान) सभापत िशेरबहादुर देउवाको नविासमा पदाधकिारीहरू छलफलमा जुटेका छन् । पदाधकिारीसहतिको बैठकले तय गरेको अजेन्डा दउिँसो बस्ने केन्द्रीय समतिकिो बैठकमा महामन्त्रीले पेस गर्ने छन् ।
वधिानत प्रत्यक दुई/दुई महनिामा बस्नु पर्ने कांग्रेस केन्द्रीय समतिकिो बैठक एक वर्षपछ िबस्न लागेको हो । गत असार २७ देख िसुरु भएर साउन २ गते केन्द्रीय समति िबैठक सकएिपछ िकांग्रेसमा फेर िअर्को बैठक बसेको थएिन ।
एक वर्षपछ िबस्न लागेको केन्द्रीय समतिकिो बैठकमा आठ महनिा अघ िभएको प्रतनिधिसिभा र प्रदेशसभा नर्विाचन समक्षिाका साथै नीत िमहाधविेशन, क्रयिाशील सदस्यताका साथै समसामयीक वषियमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार वभिाग प्रमुख मीन वकिले जानकारी दएि ।
पार्टी पदाधकिारीहरू अजेन्डा तय गर्न छलफलमा रहेको जनाउँदै वकिले भने,ॅ प्रदेश र प्रतनिधिसिभा नर्विाचनको समक्षिा, नीत िमहाधविेशन, क्रयिाशील सदस्यताका साथै अहलिेका समसामयीक वषिय नै बैठकका मुख्य अजेन्डा हुन् ।’
वधिान अनुसारका संगठनलाई पूर्णता दनिे, संगठनलाई चलायनमान बनाउन भ्रातृ संगठनका केन्द्रीय समति िगठनसहतिका वषियमा बैठकमा छलफल हुनेछ । साथै, संस्थापन पक्षले वधिान वपिरति पार्टीका नाममा गरएिका वभिन्नि कार्यक्रमहरूका वषियमा पन िप्रशन उठाउने तयारी गरेका छन् ।