जनकपुर चुरोट कारखाना चल्ने सम्भावना छैन् : मन्त्री रिजाल
उद्योग वाणिज्य तथाआपूर्ती मन्त्री रमेश रिजालले, पेट्रोलियमपदार्थको मागधान्ने गरी भण्डार क्षमताविस्तार भइरहेको जानकारी दिएका छन् ।
विहीबार बसेको राष्ट्रिय सभाको बैठक अन्र्तगतमन्त्रालयगत छलफलमाथि उठेको प्रश्नहरुको जवाफदिँदै मन्त्री रिजालले, आपूर्तिधान्ने गरी भण्डारण क्षमताविकासको कामभइरहेको बताए ।
त्यस्तै उनले, जनकपुर चुरोट कारखानाचल्ने कुनै सम्भावनानभएको बताए ।
त्यस्तै जडिबुटी प्रशोधनतथासिमान्तकृत समुदायको सीपविकासकालागिआवश्यककामभइरहेको उनले बताए । ‘जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न दार्चुलाको इमारमा गाउपालिका र जडिबुटीप्रशोधन केन्द्र स्थापना गर्न विरेन्द्र नगरपालिकासंगको समझदारीपत्रमा हस्ताक्षर भई रकम समेत हस्तान्तरण भएको छ ।’ उनले भने ‘ सिमान्तकृत महिलादलितमधेसी, आदिवासि जनजातीउद्यमीहरुरुको लागिमागमाआधारित बीउपुँजीमा सहयोग गर्न १ करोड र अतिविपन्नसिमान्तकृत लोपोन्मुर र अपाङगतथाएकलमहिलाको लागि सीप विकास तथाप्राविधिक सहयोग गर्न २ करोड १० लाखविनियोजन गरिएको छ।’