विद्यापति पुरस्कारद्वारा पाँचजना पुरस्कृत
संस्कृति पर्यटन तथानागरिक उड्डयनमन्त्री सुदन किरातीले विद्यापति नेपालभारत सम्बन्धको पुल रहेको बताएका छन् ।
मंगलबार जनकपुरमा विद्यापति पुरस्कार २०७९ वितरण कार्यक्रमलाई सम्बोधनगर्दै उनले मैथिलीभाषालाई साहित्यमार्फत वृहतरुपमाप्रवर्द्वनसंगै साहित्यमार्फत नेपाल र भारतको सम्बन्धविस्तारका लागि साहित्यकार विद्यापतिको महत्वपूणर् भूमिका रहेकोबताएकाहुन् ।
उनले विद्यापतिद्वारा लिखित नाटक मल्लहरुले प्रर्दशन गरेको इतिहास चर्चा गर्दै मधेश र पहाडलाई जोड्न समेत साहित्यकार विद्यापतिले पुलको भुमिकानिर्वाह गरेको बताए।
मैथिली साहित्यकामहाकविविद्यापतिको नामबाट स्थापितविद्यापति पुरस्कारबाट ५ जना पुरस्कृत भएका छन् ।
भाषा साहित्यतर्फ आयोध्यानाथ चौधरी, अनुबादतर्फ रमेशकुमार यादव ,पाण्डुलिपि महेन्द्रकुमार राई, कला संस्कृति पुरस्कार आभाष र वैद्यानाथ पटेललाई प्रदान गरिएको गरिएको हो ।